Online Bibel

- Annoncer -




लेवीहरू 11:7 - पवित्र बाइबल

7 अनि सुँगुर-यसको खुर चिरिएको त छ तर यसले उग्राउँदैन, यसर्थ यो तिमीहरूको निम्ति फोहोर तथा अशुद्ध छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

7 अनि सुँगुर, किनभने त्‍यसको खुर पूरै चिरिएको त हुन्‍छ, तर उग्राउँदैन। त्‍यो तिमीहरूका निम्‍ति अशुद्ध हो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

7 तर सुँगुरहरू नखानू, तिनीहरूलाई अशुद्ध ठान्‍नू, तिनीहरूका खुर चिरिएका भए पनि तिनीहरू उग्राउँदैनन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 अनि सुँगुर, त्यसको खुर पूरा चिरिएको भए तापनि त्यसले उग्राउँदैन। त्यो तिमीहरूका निम्ति अशुद्ध छ।

Se kapitlet Kopi




लेवीहरू 11:7

Følg os:

Annoncer


Annoncer