Online Bibel

- Annoncer -




लेवीहरू 11:39 - पवित्र बाइबल

39 “यदि तिमीहरूलाई खानको निम्ति अनुमति दिइएको पशुहरू मध्ये कुनै पशु मर्यो भने, र जसले त्यो मृत पशुको शरीरलाई छोयो भने त्यो व्यक्ति साँझसम्म अशुद्ध हुनेछ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

39 “‘तिमीहरूले खाने कुनै पनि पशु मर्‍यो भने त्‍यसको सिनु छुने साँझसम्‍म अशुद्ध हुन्‍छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

39 खान हुने कुनै पशु मर्‍यो भने त्‍यसलाई छुने मानिस साँझसम्‍म अशुद्ध हुनेछ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 “ ‘तिमीहरूले खान हुने कुनै पशु मर्‍यो र कसैले त्यसको सिनो छुन्छ भने त्यो साँझसम्म अशुद्ध रहनेछ।

Se kapitlet Kopi




लेवीहरू 11:39

Følg os:

Annoncer


Annoncer