Online Bibel

- Annoncer -




लेवीहरू 11:38 - पवित्र बाइबल

38 तर यदि ती बीउहरूमाथि पानी हालेको छ र त्यस्तो सिनु पर्यो भने ती बीउहरू तिमीहरूको निम्ति अशुद्ध हुनेछन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

38 तर त्‍यस बीउमा पानी हालेको छ र तिनीहरूको सिनु त्‍यसमाथि पर्‍यो भने, त्‍यो तिमीहरूका निम्‍ति अशुद्ध हुन्‍छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

38 तर बिउ पानीमा भिजाइराखेको छ र त्‍यो कुरा त्‍यसमा पर्‍यो भने त्‍यो बिउ अशुद्ध हुनेछ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 तर त्यस बिउमा पानी हालिएको छ, र त्यसमाथि सिनो खस्यो भने त्यो, तिमीहरूका लागि अशुद्ध हो।

Se kapitlet Kopi




लेवीहरू 11:38

Følg os:

Annoncer


Annoncer