लेवीहरू 11:22 - पवित्र बाइबल22 यी किराहरू मध्ये तिमीहरूले खान सक्छौः प्रत्येक प्रकारको सलह, पखेंटा सलह; प्रत्येक जातको किथ्रा र फटेङ्ग्रा खानु सक्छौ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण22 तीमध्ये यी तिमीहरूले खानु हुन्छ— सबै थरीका सलह, खुइले-सलह, किथ्रो र फटेङ्ग्रो। Se kapitletसरल नेपाली पवित्र बाइबल22 तिमीहरू सबै थरिका सलह, किथ्रो, फट्याङ्ग्रा खान सक्छौ, Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यिनीहरूमध्ये तिमीहरूले सबै किसिमका सलह, खुइले सलह, किथ्रो वा फट्याङ्ग्रा खान सक्छौ। Se kapitlet |