लेवीहरू 10:20 - पवित्र बाइबल20 जब मोशाले यी कुरा सुने, तिनी यो कुरासँग सहमत भए। Se kapitletनेपाली नयाँ संशोधित संस्करण20 जब मोशाले यो कुरा सुने, तब तिनको चित्त बुझ्यो। Se kapitletसरल नेपाली पवित्र बाइबल20 मोशाले यो कुरा सुने र तिनको चित्त बुझ्यो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तब मोशाले यो कुरा सुनेपछि सन्तुष्ट भए। Se kapitlet |