Online Bibel

- Annoncer -




लेवीहरू 10:13 - पवित्र बाइबल

13 अनि यो तिमीहरूले पवित्र ठाउँमा खानु किनभने यो तिमी अनि तिम्रा छोराहरूको निम्ति परमप्रभुलाई चढाइएको अंश हो। त्यसको लागि मैले आज्ञा दिएकोछु।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

13 तिमीहरूले त्‍यो कुनै चोखो ठाउँमा खाओ, किनभने परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइएका बलिहरूबाट यो तिम्रो र तिम्रा छोराहरूको भाग हो, किनकि मलाई यस्‍तै आज्ञा भएको छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

13 त्‍यसलाई पवित्रस्‍थानमा खानू, त्‍यो परमप्रभुलाई चढाइएको भोजनबाट तिमी र तिम्रा सन्‍तानलाई दिइएको हिस्‍सा हो। परमप्रभुले मलाई यस्‍तो आज्ञा गर्नुभएको हो।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 यसलाई एउटा पवित्रस्थानमा खानू; किनकि यो याहवेहलाई आगोद्वारा चढाइएको भेटी तिमीहरू र तिमीहरूका छोराहरूको भाग हो; किनकि मलाई यस्तै आज्ञा भएको छ।

Se kapitlet Kopi




लेवीहरू 10:13

Følg os:

Annoncer


Annoncer