Online Bibel

- Annoncer -




लेवीहरू 10:11 - पवित्र बाइबल

11 अनि परमप्रभुले मोशाद्वारा इस्राएलीहरूलाई दिनुभएको नियमहरू तिनीहरूलाई सिकाउनुपर्छ।”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

11 परमप्रभुले मोशाद्वारा दिनुभएको विधि सबै इस्राएलीहरूलाई तिमीहरूले सिकाउनुपर्छ।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

11 मैले मोशाद्वारा तँलाई दिइएका सबै धार्मिक नियमहरू इस्राएलका सबै मानिसहरूलाई सिकाउनुपर्छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 अनि याहवेहले मोशाद्वारा दिनुभएका सबै आदेशहरू तैँले इस्राएलीहरूलाई सिकाउनुपर्छ।”

Se kapitlet Kopi




लेवीहरू 10:11

Følg os:

Annoncer


Annoncer