Online Bibel

- Annoncer -




लेवीहरू 1:7 - पवित्र बाइबल

7 तब पूजाहारी हारूनका छोराहरूले वेदीमा दाउराहरू मिलाएर आगो सल्काउन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

7 पूजाहारी हारूनका छोराहरूले वेदीमा आगो लगाएर दाउराहरू सजाएर आगोमाथि राखून्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

7 र पूजाहारीहरूले वेदीमा दाउराहरू मिलाएर राखून् र त्‍यसलाई आगो लाऊन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 पुजारी हारूनका छोराहरूले वेदीमा दाउराहरू मिलाएर आगो लगाऊन्।

Se kapitlet Kopi




लेवीहरू 1:7

Følg os:

Annoncer


Annoncer