Online Bibel

- Annoncer -




लेवीहरू 1:6 - पवित्र बाइबल

6 तब त्यो बाछो अथवा पशुको छाला काढेर त्यसलाई टुक्रा-टुक्रा पारियोस्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

6 त्‍यसपछि त्‍यसले होमबलिको छाला काढ़ेर त्‍यसलाई टुक्रा-टुक्रा गरी काटोस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

6 तब त्‍यसले साँढेको छाला काढोस् र त्‍यसलाई टुक्रा-टुक्रा पारोस्

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 त्यसले होमबलिको छाला काढेर त्यसलाई टुक्रा-टुक्रा पारोस्।

Se kapitlet Kopi




लेवीहरू 1:6

Følg os:

Annoncer


Annoncer