Online Bibel

- Annoncer -




लेवीहरू 1:16 - पवित्र बाइबल

16 त्यसपछि उसले त्यसको गलामा भएको खाद्य थैली निकालोस् अनि वेदीको पूर्वपट्टि खरानी भएको ठाउँमा फ्याँकोस्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

16 त्‍यसले त्‍यसका मलसमेतका घुस्‍यौटी झिकेर वेदीको पूर्वपट्टि खरानी रहने ठाउँमा फ्‍याँकोस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

16 आन्‍द्रा-भुँडी निकालेर मलसमेत वेदीको पूर्वपट्टि, खरानी रहने ठाउँमा फ्‍याँकिदेओस्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 त्यसले आन्द्राभुँडी र त्यसभित्र भएका सबै फोहर निकालेर वेदीको पूर्वपट्टि खरानी भएको ठाउँमा फ्याँकोस्।

Se kapitlet Kopi




लेवीहरू 1:16

Følg os:

Annoncer


Annoncer