Online Bibel

- Annoncer -




लेवीहरू 1:14 - पवित्र बाइबल

14 “यदि ऊ चरा बलिको रूपमा चढाउँछ भने, त्यो होमबलि ढुकुर अथवा परेवा हुनुपर्छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

14 “‘यदि परमप्रभुको निम्‍ति त्‍यसको बलि पक्षीहरूको होमबलि हो भने, आफ्‍नो बलि ढुकुर कि परेवाका बचेराहरूबाट त्‍यसले चढ़ाओस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

14 कोही मानिसले पंक्षी-बलि चढाउँछ भने त्‍यो परेवा वा ढुकुर हुनुपर्छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 “ ‘याहवेहका निम्ति होमबलि पक्षीहरूबाटको हो भने त्यसले ढुकुर वा परेवाका बचेराहरू चढाओस्।

Se kapitlet Kopi




लेवीहरू 1:14

Følg os:

Annoncer


Annoncer