Online Bibel

- Annoncer -




विलाप 1:3 - पवित्र बाइबल

3 यहूदा अति नै पीडीत भयो, अनि यहूदालाई कैदी बनाइयो। यहूदा अन्य जातिहरू माझमा बस्थे। तर उनले कतै शान्ति पाएनन्। मानिसहरू जसले उनलाई खेदे अनि समाते तिनीहरूले उसलाई साँघुरो खाडलमा समाते।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

3 दु:ख र कठोर दासत्‍वपछि यहूदा प्रवास लगियो। अब त्‍यो अन्‍यजातिहरूका बीचमा रहन्‍छ, त्‍यसले कुनै विश्रामको स्‍थान पाउँदैन, त्‍यसलाई खेदो गर्नेहरू सबैले दु:खको बीचमा त्‍यसलाई पक्रेका छन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

3 यहूदाका मानिसहरू असहाय दासहरू भएका छन्, घर-घरबाट जबरजस्‍ती लगिएका छन्। तिनीहरू अर्काको देशमा रहन्‍छन्। तिनीहरूको आफ्‍नो ठाउँ भन्‍नु कहीँ छैन। शत्रुहरूद्वारा घेरिएका छन्, कुनै भाग्‍ने बाटो छैन।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 कष्‍ट र कठोर परिश्रमपछि यहूदालाई निर्वासनमा लगिएको छ। अब त्यो राष्ट्रहरूको बीचमा रहन्छे; त्यसले आराम गर्ने ठाउँ पाउँदिन। त्यसलाई खेद्नेहरू सबैले त्यसलाई आपत् परेकै बेला पक्रेका छन्।

Se kapitlet Kopi




विलाप 1:3

Følg os:

Annoncer


Annoncer