विलाप 1:2 - पवित्र बाइबल2 त्यो रातभरी साह्रै दु:ख मानी रून्छे। उसको गालामा आँसुको धारा बगिरहन्छ। उसलाई सान्त्वना दिने अहिले कोही पनि छैन यद्यपी एक समयमा विभिन्न जातिका मानिसहरू यसका साथीहरू हुने गर्थे। उसका सारा मित्रहरूले उसपट्टि पिठ्यूँ फर्काए। तिनीहरू अहिले उसको शत्रुहरू भएका छन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण2 रातभरि त्यो धुरुधुरु रुन्छ, त्यसका गालामा आँसु बगिरहन्छ। त्यसका सबै प्रियहरूमध्ये, त्यसलाई सान्त्वना दिने कोही पनि छैन। त्यसका सबै मित्रहरूले त्यसलाई धोका दिएका छन्, र तिनीहरू त्यसका वैरीहरू बनेका छन्। Se kapitletसरल नेपाली पवित्र बाइबल2 रातभरि त्यो धुरुधुरु रुन्छे; त्यसका गालामा आँसु बगिरहन्छ। त्यसका अघिका सबै साथीहरूमध्ये त्यसलाई सान्त्वना दिने कोही पनि छैन। त्यसका साथीहरूले त्यसलाई विश्वासघात गरेका छन् र अब सबै नै त्यसका विरोधमा छन्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण2 रातभरि त्यो धुरुधुरु रुन्छे; त्यसका गालामा आँसु बगिरहन्छ। त्यसका सबै प्रेमीहरूमध्ये त्यसलाई सान्त्वना दिने कोही पनि छैन। त्यसका सबै साथीहरूले त्यसलाई विश्वासघात गरेका छन्; तिनीहरू सबै त्यसका शत्रु भएका छन्। Se kapitlet |