Online Bibel

- Annoncer -




विलाप 1:10 - पवित्र बाइबल

10 शत्रुहरूले आफ्ना हात फैलाएका छन्। तिनीहरूले उसका सबै बहुमूल्य चीजहरू लगेका छन्। हे परमप्रभु! विदेशी जातिहरू उसको मन्दिरभित्र पसेको देखी, तपाईंले भन्नुभएको थियो, कि ती मानिसहरू हामीहरूसँग मिसिनु हुँदैन।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

10 त्‍यसका सबै धन खोस्‍न शत्रुले आफ्‍नो हात हालेको छ। जसलाई तपाईंले आफ्‍नो सभामा पस्‍न मनाही गर्नुभएको थियो, तिनै अन्‍यजातिहरू त्‍यसको पवित्रस्‍थानमा पसेका त्‍यसले देख्‍यो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

10 त्यसका शत्रुहरूले त्‍यसका सबै धन-सम्‍पत्ति लुटे। तिनीहरू मन्‍दिरमा पसेका त्‍यसले देखी, जहाँ अन्‍यजातिहरू पस्‍न परमप्रभुले मनाही गर्नुभएको थियो।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 त्यसका सबै धनसम्पत्तिहरू शत्रुले हात पारेका छन्; त्यसले यरूशलेमको पवित्रस्थानमा गैरयहूदीहरू प्रवेश गरेको देखेकी छे, जसलाई आफ्नो सभामा पस्‍न तपाईंले निषेध गर्नुभएको थियो।

Se kapitlet Kopi




विलाप 1:10

Følg os:

Annoncer


Annoncer