Online Bibel

- Annoncer -




यहोशूको पुस्तक 1:9 - पवित्र बाइबल

9 याद राख, मैले तँलाई दृढ अनि साहसी हुनु भनी आज्ञा गरेकोछु। यसकारण, भयभीत नहो, किनभने परमप्रभु तेरो परमेश्वर तँ जहाँ कँही गएता पनि तेरो साथ रहनु हुनेछ।”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

9 तँलाई मेरो आज्ञा छ बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्‍वर, तेरो साथमा हुनुहुनेछ।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

9 याद राख् कि मैले तँलाई भरोसा र साहस गर्ने आज्ञा दिएको छु। नडरा अनि हताश नहो किनभने म परमप्रभु तेरा परमेश्‍वर तँ जहाँ गए तापनि तँसित छु।”

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 के मैले तँलाई बलियो र साहसी हुनलाई आज्ञा दिएको छैन र? नडरा, निरुत्साहित नहो; किनकि तँ जहाँ गए तापनि याहवेह तेरा परमेश्‍वर तँसित हुनुहुनेछ।”

Se kapitlet Kopi




यहोशूको पुस्तक 1:9

Følg os:

Annoncer


Annoncer