Online Bibel

- Annoncer -




यहोशूको पुस्तक 1:3 - पवित्र बाइबल

3 मैले मोशालाई प्रतिज्ञा दिएको थिए कि म यो भूमि तँलाई दिनेछु। यसर्थ तँ जहाँ कही जानेछस् म तँलाई त्यो भूमि दिनेछु।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

3 मैले मोशालाई प्रतिज्ञा गरेझैँ तेरा पैतालाले कुल्‍चिने सबै जग्‍गा म तँलाई दिनेछु।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

3 मैले मोशालाई भनेझैँ तिमीहरूका पैतालाले कुल्‍चिने पूरा देश मैले तँलाई र मेरा सबै मानिसहरूलाई दिएको छु।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 मैले मोशालाई प्रतिज्ञा गरेझैँ, तैँले पाइला टेक्ने सबै भूमि म तँलाई दिनेछु।

Se kapitlet Kopi




यहोशूको पुस्तक 1:3

Følg os:

Annoncer


Annoncer