Online Bibel

- Annoncer -




योनाको पुस्तक 4:11 - पवित्र बाइबल

11 यदि तँ त्यो बोटको निम्ति व्याकुल हुन सक्छस् भने के यति ठूलो शहर निनवे, जसमा धेरै मानिसहरू अनि वस्तुहरूछन्। त्यस शहरमा 1,20,000 भन्दा बढ्ता मानिसहरूछन्, तिनीहरूले जान्दैनन् कि तिनीहरूले भूल गरिरहेका छन्।”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

11 तर निनवे सहरमा एक लाख बीस हजारभन्‍दा बढ्‌ता मानिसहरू छन्, जसले दाहिने र देब्रे हातै चिन्‍न सक्‍दैनन्, र त्‍यसमा धेरै गाईबस्‍तुहरू पनि छन्‌। के मैले त्‍यस ठूलो सहरको निम्‍ति फिक्री नगरूँ?”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

11 के त्‍योभन्दा धेरै दया मैले त्‍यो ठूलो सहर निनवेलाई नगर्नु र? त्‍यहाँ असल र खराब छुट्टयाउन नसक्‍ने १,२०,००० भन्दा पनि धेरै निर्दोषी मानिसहरू छन् र त्‍यति नै पशुहरू छन्।”

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 अनि के मलाई त्यो ठूलो सहर निनवेको चिन्ता हुँदैन? जहाँ एक लाख बीस हजारभन्दा बढी मानिसहरू छन्, जसले आफ्नो दाहिने र देब्रे हात छुट्ट्याउन सक्दैनन्, र त्यहाँ धेरै पशुहरू पनि छन्।”

Se kapitlet Kopi




योनाको पुस्तक 4:11

Følg os:

Annoncer


Annoncer