योनाको पुस्तक 4:1 - पवित्र बाइबल1 योनालाई यो साह्रै मनपरेन कारण परमेश्वरले शहर बचाउँनु भयो। त्यसैले योनालाई साह्रै रिस उठ्यो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण1 तर योनालाई यो साह्रै मन परेन, र तिनलाई रीस उठ्यो। Se kapitletसरल नेपाली पवित्र बाइबल1 तर यो कुरा योनालाई साह्रै मन परेन र उनी रिसाए। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तर योनालाई यो कुरा एकदमै गलत लाग्यो र तिनी साह्रै रिसाए। Se kapitlet |