योनाको पुस्तक 3:8 - पवित्र बाइबल8 तर प्रत्येक मानिस र पशुहरूले पनि विशेष प्रकारको वस्त्र धारण गरुन् जसबाट यो देखियोस् कि तिनीहरू सबै दुःखी छन्। मानिसले परमेश्वरलाई ठूलो स्वरले बोलाउनेछन्। अनि प्रत्येक मानिसले आफ्नो जीवन शैली बद्ली गर्नु पर्नेछ, अनि उसले नराम्रो कर्म छोड्नु पर्नेछ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण8 तर मानिस र पशुले भाङ्ग्रा लगाऊन्, र परमेश्वरमा पुकारा गरून्। तिनीहरू आफ्ना कुमार्गबाट फर्कून्, तिनीहरूले गर्ने उपद्रव त्याग गरून्। Se kapitletसरल नेपाली पवित्र बाइबल8 सबै मानिसहरू र पशुहरूले भाङ्ग्रा लाउनुपर्छ। सबैले मन लाएर परमेश्वरलाई प्रार्थना गर्नुपर्छ र आफ्ना दुर्व्यवहार र कुकर्म त्याग्नुपर्छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तर मानिस र पशुप्राणीहरू सबैले भाङ्ग्रा ओढून्, र तुरुन्तै सबैले परमेश्वरलाई पुकारून्। तिनीहरूले आफ्ना दुष्ट चालहरू छोडून् र आफ्ना हिंसा त्यागून्। Se kapitlet |