Online Bibel

- Annoncer -




योनाको पुस्तक 1:16 - पवित्र बाइबल

16 तब ती मानिसहरूले परमप्रभुको अत्यन्तै डर मान्न थाले र परमप्रभुको निम्ति भाकल गरे अनि बलिदान चढाए।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

16 यो देखेर ती मानिसहरूले परमप्रभुको अत्‍यन्‍तै भय माने, र तिनीहरूले परमप्रभुको निम्‍ति बलिदान चढ़ाए र उहाँमा भाकल गरे।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

16 त्‍यसो हुँदा ती नाविकहरूले परमप्रभुको साह्रै डर माने र उहाँलाई बलिदान चढाए र उहाँको सेवा गर्ने प्रतिज्ञा गरे।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 यो कुरा देखेर मानिसहरू याहवेहसित साह्रै डराए, र तिनीहरूले याहवेहलाई बलिदान चढाए र उहाँलाई भाकल गरे।

Se kapitlet Kopi




योनाको पुस्तक 1:16

Følg os:

Annoncer


Annoncer