Online Bibel

- Annoncer -




योनाको पुस्तक 1:12 - पवित्र बाइबल

12 योनाले मानिसहरूलाई भने, “म जान्दछु मेरो कारणले नै समुद्रमा तुफान आएको हो, यसकारण तिमीहरूले मलाई समुद्रमा फ्याँकिदेऊ अनि तूफान शान्त भइहाल्छ।”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

12 तिनले जवाफ दिए, “मलाई उचालेर समुद्रमा फालिदेओ, र समुद्र शान्‍त हुनेछ। किनकि मेरै कारणले गर्दा तिमीहरूमाथि यो प्रचण्‍ड आँधी चलेको हो भन्‍ने म जान्‍दछु।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

12 योनाले जवाफ दिए, “मलाई समुद्रमा फालिदेओ र समुद्र शान्‍त हुनेछ। म जान्‍दछु, मेरो कसुरले गर्दा तिमीहरू यो घोर आँधीमा पर्‍यौ।”

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिनले जवाफ दिए, “मलाई उचालेर समुद्रमा फ्याँकिदिनुहोस्! तब यो प्रचण्ड आँधी शान्त हुनेछ। म जान्दछु, यो ठूलो आँधी मेरो दोषको कारणले तपाईंहरूमाथि आएको हो।”

Se kapitlet Kopi




योनाको पुस्तक 1:12

Følg os:

Annoncer


Annoncer