योनाको पुस्तक 1:11 - पवित्र बाइबल11 उता आँधी तुफान र समुद्रको छाल झन्-झन् बढ्दै थियो। त्यसैकारण योनालाई मानिसहरूले भने, “हामीले आफ्नो सुरक्षाको निम्ति के गर्नु पर्छ? समुद्रलाई शान्तगर्न को निम्ति हामीले तिमीसँग के गर्नु पर्छ?” Se kapitletनेपाली नयाँ संशोधित संस्करण11 समुद्रका छालहरू झन्-झन् प्रचण्ड हुँदैथिए। यसैले तिनीहरूले सोधे, “तिमीलाई अब हामीले के गरेदेखि समुद्र हाम्रा निम्ति शान्त होला?” Se kapitletसरल नेपाली पवित्र बाइबल11 आँधी एकोहोरो बढिरहेको थियो। यसकारण नाविकहरूले उनलाई सोधे, “आँधी रोक्नलाई हामीले अब तिमीलाई के गर्नुपर्ने हो?” Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण11 समुद्रका छालहरूले झन्-झन् भयानक रूप लिँदैथिए। यसकारण तिनीहरूले तिनलाई सोधे, “यस समुद्रलाई शान्त बनाउनका निम्ति हामीले तिमीलाई के गरौँ त?” Se kapitlet |