Online Bibel

- Annoncer -




योएलको पुस्तक 1:9 - पवित्र बाइबल

9 पूजाहारीहरू परमप्रभुका सेवकहरू रोऊ। किनभने अब अन्नबली, र अर्घबली परमप्रभुलाई चढाईनेछ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

9 परमप्रभुको भवनमा अन्‍नबलि र अर्घ-बलि चढ़ाउन बन्‍द भएका छन्‌। परमप्रभुको अगि सेवा गर्ने पूजाहारीहरू विलाप गर्दछन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

9 मन्‍दिरमा चढाउन अन्‍न वा दाखमद्य नभएकोले परमप्रभुको अगाडि सेवा गर्ने पूजाहारीहरूले विलाप गर्छन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 याहवेहको भवनबाट अन्‍नबलि र अर्घबलिहरू चढाउन बन्द भएका छन्। याहवेहको सामु सेवा गर्ने पुजारीहरू शोक गरिरहेका छन्।

Se kapitlet Kopi




योएलको पुस्तक 1:9

Følg os:

Annoncer


Annoncer