Online Bibel

- Annoncer -




योएलको पुस्तक 1:4 - पवित्र बाइबल

4 जे कुरो काट्ने सलहहरूले छोडेका थिए, सबै बगाले सलहहरूले खाए। अनि जेकुरा बगाले सलहहरूले छोडेका थिए, ती सबै उफ्रने सलहहरूले खाए। जे उफ्रने सलहहरूले छोडेका थिए, ती सबै विनासकारी झुसुले सलहहरूले खाए।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

4 जे कुरो सलहहरूको बथानले छोड़े, ती ठूला-ठूला सलहले खाए। जे ठूला-ठूला सलहले छोड़ेका थिए, ती जवान सलहले खाइहाले। जे जवान सलहले छोड़ेका थिए, ती अरू सलहहरूले खाइहाले।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

4 हुलका हुल सलहहरूले अन्‍नबालीहरू खाए। एक हुल आएर खाएपछि बाँकी रहेको अर्को हुल आएर खाइहाल्‍थ्‍यो।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 जे सलहको झुण्डले छोडेको थियो, ती ठूला सलहहरूले खाइदिए; जे ठूला सलहहरूले छोडेका थिए, ती साना सलहहरूले खाइदिए; जे साना सलहहरूले छोडेका थिए, ती अरू सलहहरूले खाइदिए।

Se kapitlet Kopi




योएलको पुस्तक 1:4

Følg os:

Annoncer


Annoncer