योएलको पुस्तक 1:2 - पवित्र बाइबल2 हे अगुवाहरू हो, यो वचन सुन! हे यो देशका सबै बासिन्दाहरू हो! तिमीहरू मेरो कुरामा ध्यानदेऊ। के तिमीहरूको जीवनकालमा पहिला कहिल्यै, यस्तो भएको थियो? अँहँ थिएन! के तिमिहरूका पिता-पुर्खाहरूको समयमा कहिल्यै, यस्तो घटना घटेको थियो? अँहँ थिएन! Se kapitletनेपाली नयाँ संशोधित संस्करण2 हे अग्रजहरू हो, यो कुरा सुन। हे देशका सबै बासिन्दा हो, ध्यानसित सुन। के तिमीहरूका दिनमा अथवा तिमीहरूका पिता-पुर्खाका दिनमा यस्तो कहिल्यै भएको थियो? Se kapitletसरल नेपाली पवित्र बाइबल2 हे बुढापाकाहरू हो, ध्यान दिएर सुन। हे यहूदाका बासिन्दाहरू हो, कान थाप। के तिमीहरूका समयमा वा तिमीहरूका पितापुर्खाका समयमा यस्तो कुरो कहिल्यै भएको थियो? Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण2 हे प्रधानहरू हो, यो कुरा सुन; यस देशमा बस्ने सबैले सुन। के तिमीहरूका समयमा अथवा तिमीहरूका पितापुर्खाहरूका समयमा यस प्रकारको घटना कहिल्यै घटेको थियो? Se kapitlet |