यर्मिया 9:4 - पवित्र बाइबल4 “आफ्ना छिमेकीहरूलाई हेर। कुनै आफन्तहरूलाई विश्वास नगर। किनभने हरेक आफन्तहरू कपटी छ। हरेक छिमेकीले तिम्रो पछाडी निन्दा गर्दछ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण4 “आफ्ना मित्रहरूदेखि होशियार बस। आफ्ना दाजुभाइमाथि पनि भरोसा नराख। किनभने हरेक दाजुभाइ छली छ, र हरेक मित्र नै झूटा दोष लगाउँदै हिँड्छ। Se kapitletसरल नेपाली पवित्र बाइबल4 हरेक आफ्नो मित्रदेखि होशियार रहोस् र कसैले पनि आफ्नो दाजुभाइमा भरोसा नगरोस्। कारण दाजुभाइ याकूबझैँ छली छ र हरेकले आफ्नो मित्रको बदनामी गर्दछ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण4 “तिमीहरूका साथीहरूदेखि होसियार होओ; आफ्ना वंशको कुनै पनि दाजुभाइहरूमाथि भरोसा नगर। किनकि हरेक दाजुभाइहरू छली छन्; अनि हरेक साथी निन्दक छन्। Se kapitlet |