Online Bibel

- Annoncer -




यर्मिया 9:22 - पवित्र बाइबल

22 यी कुराहरूको घोषणा गर: “परमप्रभु भन्नुहुन्छ, ‘मतृ शरीरहरू भूईँमा गोबर जस्तै छरिएको हुनेछ। तिनीहरूका शरीरहरू जसरी कृषकहरूले खेतमा बाली काटेर सुताई राख्छन् जसलाई उठाउने कोही हुँदैनन् त्यस्तै मैदानमा लडिरहेका हुनेछन्।’”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

22 तैंले भन्, “परमप्रभु यो घोषणा गर्नुहुन्‍छ: ‘मानिसहरूका लाश बारीका मलझैँ, बाली काट्‌नेहरूका पछाड़ि छोड़िएका दानाझैँ पड़िरहनेछन्, र कसैले तिनलाई बटुल्‍नेछैन’।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

22 परमेश्‍वरले मलाई यसो भन्‍न लगाउनुहुन्‍छ, “बारीका गरोहरूमा गोबर थुपारेझैँ, बाली काटेर बारीमा छोडिराखेझैँ, त्‍यो बाली कसैले फेरि नबटुलेझैँ लाशका रास चारैतर्फ छरिएका छन्।”

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तैँले भन्, “याहवेह यसरी घोषणा गर्नुहुन्छ: “ ‘मानिसहरूका लासहरू खुला मैदानमा मलझैँ छरिएका हुनेछन्; तिनीहरू कटनी गर्नेले छोडेको अन्‍नझैँ हुनेछन्। ती छोडिएको अन्‍नहरू कसैले बटुल्ने छैन।’ ”

Se kapitlet Kopi




यर्मिया 9:22

Følg os:

Annoncer


Annoncer