यर्मिया 9:12 - पवित्र बाइबल12 के त्यहाँ यी चीजहरू बुझ्ने कोही ज्ञानी मानिसहरू छन्? त्यहाँ कोही छन् ज-जसलाई परमप्रभुले भन्नु भएको छ र ज-जसले सन्देश व्याख्या गर्नु सक्छ? किन यस भूमि नष्ट पारियो अनि सूख्खा मरुभूमिमा परिणत गरियो, जहाँ कोही पनि जाँदैन्? Se kapitletनेपाली नयाँ संशोधित संस्करण12 यो बुझ्ने कुन यस्तो बुद्धिमान् मानिस होला? कसलाई परमप्रभुले सिकाउनुभएको छ र त्यसले यो बुझाउन सक्छ? कोही त्यसमा भएर जान नसक्ने गरी किन देश मरुभूमिजस्तै नाश र उजाड़ भयो? Se kapitletसरल नेपाली पवित्र बाइबल12 “यो बुझ्न सक्ने कुनचाहिँ ज्ञानी मानिस छ? यो कुरा घोषणा गरोस् भनी परमेश्वरले यस विषयमा कसलाई सिकाउनुभयो? किन यो देश विध्वंस भएर कसैले यात्रा गर्न नसकिने मरुभूमिजस्तै भयो?” Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण12 व्यवस्थालाई बुझ्न सक्ने बुद्धिमान् मानिस को छ? याहवेहले कसलाई निर्देशन गर्नुभएको छ र व्यवस्थालाई व्याख्या गर्न सक्छ? देश किन विनाश गरिएको छ र कोही हिँड्न नसक्ने मरुभूमिजस्तै किन पारिएको छ? Se kapitlet |