यर्मिया 8:5 - पवित्र बाइबल5 यहूदाका मानिसहरूले भूल बाटो समाते। तर किन यी मानिसहरू निरन्तर गल्ती बाटोमा गईरहेछन्? तिनीहरू आफ्नै झूटा कुराहरू विश्वास गर्छन्। तिनीहरू फर्की आउन अस्वीकार गर्छन। Se kapitletनेपाली नयाँ संशोधित संस्करण5 त्यसो भए यी मानिसहरू किन तर्केर गएका छन् त? तिनीहरू छलमै टाँसिरहन्छन्, फर्किआउन तिनीहरू इन्कार गर्दछन्। Se kapitletसरल नेपाली पवित्र बाइबल5 तर, ए मेरा प्रजा, किन तिमीहरूचाहिँ मबाट तर्केका-तर्केकै हुन्छौ र कहिल्यै मकहाँ फर्किआउँदैनौ? तिमीहरू आफ्ना मूर्तिहरूमा टाँसिरहन्छौ र फर्कन इन्कार गर्छौ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यसो भए यी मानिसहरू किन तर्किगएका छन्? यरूशलेम किन सधैँ तर्किएर जान्छ? तिनीहरू झूटा कुराहरूमा अल्झिरहन्छन्; तिनीहरू फर्कन अस्वीकार गर्दछन्। Se kapitlet |