यर्मिया 7:4 - पवित्र बाइबल4 कतिपय मानिसहरूले झूटो कुराहरू गर्छन् त्यो विश्वास नगर। तिनीहरू भन्छन्, “यो परमप्रभुको मन्दिर हो, परमप्रभुको मन्दिर, परमप्रभुको मन्दिर हो।” Se kapitletनेपाली नयाँ संशोधित संस्करण4 छली कुरामा भरोसा गरी यो नभन, “यो परमप्रभुको मन्दिर हो, परमप्रभुको मन्दिर हो, परमप्रभुको मन्दिर हो!” Se kapitletसरल नेपाली पवित्र बाइबल4 ‘यो परमप्रभुको मन्दिर हो, यो परमप्रभुको मन्दिर हो, यो परमप्रभुको मन्दिर हो, हामी सुरक्षित छौं’ भन्ने छलका कुरामा विश्वास नगर। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण4 छली कुराहरूमा विश्वास गरेर यसो नभन, “यो याहवेहको भवन हो, याहवेहको भवन हो, याहवेहको भवन हो!” Se kapitlet |