Online Bibel

- Annoncer -




यर्मिया 7:32 - पवित्र बाइबल

32 यसर्थ, म तिमीहरूलाई चेताउनी गर्छु। दिनहरू आइरहेछ,” यो सन्देश परमेश्वरबाट आएको हो, “जब मानिसहरूले यस ठाउँलाई तोपेत अथवा बेन-हिन्नोनको उपत्यका भनेर डाक्ने छैन। होइन्, तिनीहरूले यसलाई हत्याको बेंसी भनेर डाक्नेछन्। तिनीहरूले यो नाउँ दिने छन्। जब सम्म त्यहाँ एउटा चिहानको लागि मात्र पनि जग्गा रहनेछैन तब सम्म मानिसहरूले लाशहरू तोपेतमा गाड्नेछन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

32 यसकारण होशियार होओ, यस्‍ता दिनहरू आउँदैछन्, परमप्रभु भन्‍नुहुन्‍छ, जब मानिसहरूले त्‍यसलाई तोपेत वा बेन-हिन्‍नोमको बेँसी कहिल्‍यै भन्‍नेछैनन्, तर त्‍यो हत्‍याको बेँसी कहलाइनेछ। किनकि तिनीहरूले आफ्‍ना मरेकाहरूलाई तोपेतमा ठाउँ नअटाउञ्‍जेलसम्‍म गाड्‌नेछन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

32 यसकारण यस्‍तो समय आउनेछ, जब त्‍यसलाई तोपेत वा हिन्‍नोमको बेसी भनिनेछैन तर हत्‍याको बेसी भनिनेछ। त्‍यहाँ मानिसहरूले मुर्दा गाड्‍नेछन् किनभने मुर्दा गाड्‍ने अर्को ठाउँ पाइनेछैन।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 यसकारण होसियार रहो, ती दिनहरू आउँदैछन्, याहवेह घोषणा गर्नुहुन्छ, जब मानिसहरूले यस बेँसीलाई तोपेत अथवा बेन-हिन्‍नोमको बेँसी होइन, तर हत्याको बेँसी भन्‍नेछन्, तब तिनीहरूले तोपेतमा कुनै ठाउँ नै नरहुन्जेल मृतकहरूलाई गाड्नेछन्।

Se kapitlet Kopi




यर्मिया 7:32

Følg os:

Annoncer


Annoncer