Online Bibel

- Annoncer -




यर्मिया 7:31 - पवित्र बाइबल

31 यहूदाका मानिसहरूले बेंसीमा भएको उपत्यकामा तोपेतको उच्च स्थानहरू बनाए। ती जग्गाहरूमा मानिसहरूले आफ्ना छोरा छोरीहरूलाई मारे-तिनीहरूले बलिको रूपमा तिनीहरूलाई जलाए। यस्तो आज्ञा मैले कहिल्यै गरिनँ। यस्तो कुराहरू मेरो मनभित्र कहिल्यै पसेको थिएन।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

31 आफ्‍ना छोराछोरीहरूलाई आगोमा बलि गर्न बेन-हिन्‍नोमको बेँसीमा तोपेतका अल्‍गा ठाउँहरू तिनीहरूले बनाएका छन्‌। यस्‍तो आज्ञा मैले दिएको थिइनँ, न त त्‍यो कुरा मेरो मनमा उब्‍जेको थियो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

31 तिनीहरूले हिन्‍नोमका बेसीमा आफ्‍ना छोरा-छोरीहरू होमबलि गर्न तोपेत भनिने एउटा वेदी बनाएका छन्। मैले त्‍यो गर्ने आज्ञा दिएको होइनँ, त्‍यस्‍तो कुरा मैले सोचेको पनि थिइनँ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 तिनीहरूका छोराछोरीहरूलाई आगोमा जलाउनलाई बेन-हिन्‍नोमको बेँसी तोपेतमा अग्ला ठाउँहरू निर्माण गरेका छन्—जुन कुरा न मैले तिनीहरूलाई आज्ञा गरेको थिएँ, न त मैले मेरो मनमा सोचेको थिएँ।

Se kapitlet Kopi




यर्मिया 7:31

Følg os:

Annoncer


Annoncer