यर्मिया 6:5 - पवित्र बाइबल5 यसकारण उठ! हामी राती शहर आक्रमण गर्नेछौ। आऊ, यरूशलेमको पक्का महलहरू नष्ट पारौं।” Se kapitletनेपाली नयाँ संशोधित संस्करण5 यसकारण उठ, हामी राती त्यसमाथि आक्रमण गरौं, र त्यसका किल्लाहरू नाश गरौं!” Se kapitletसरल नेपाली पवित्र बाइबल5 त्यसैले हामीले रातारात त्यसमाथि आक्रमण गर्नेछौं। सहरका किल्लाहरू नाश गर्नेछौं।” Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसकारण उठ, हामी राति त्यसमाथि आक्रमण गरौँ, र यरूशलेमका किल्लाहरू नाश पारिदिऔँ!” Se kapitlet |