Online Bibel

- Annoncer -




यर्मिया 6:4 - पवित्र बाइबल

4 “यरूशलेमको विरूद्ध युद्ध गर्न तैयार हौ। उठ! मध्य-दिनमा हामी शहर आक्रमण गर्नेछौं। तर अति ढिलो भइसकेको छ। साँझको छाँयाहरू फैलिरहेका छन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

4 “त्‍यसको विरुद्धमा लड़ाइँको तयारी गर। उठ, हामी मध्‍यदिनमा त्‍यसमाथि आक्रमण गरौं। तर, हाय, दिन ढल्‍कँदैजाँदैछ। बेलुकीको छाया लमिँदैछ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

4 तिनीहरूले यसो भन्‍नेछन्, “यरूशलेममाथि हमला गर्न तयार होओ! सबै तयारी गर! मध्‍यदिनमा हामीले त्‍यसमाथि आक्रमण गर्नेछौं। तर ढीलो भइसक्‍यो! दिन ढलिसक्‍यो। घाम डुब्‍न लागेको छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 “यरूशलेमको विरुद्धमा लडाइँको तयारी गर! उठ, हामी मध्यदिनमा आक्रमण गरौँ! तर, हाय! दिन ढल्किँदैछ; अनि बेलुकीको छाया लामो हुँदैछ।

Se kapitlet Kopi




यर्मिया 6:4

Følg os:

Annoncer


Annoncer