यर्मिया 6:30 - पवित्र बाइबल30 तिनीहरूलाई ‘खोटो चाँदी’ भनिनेछ। तिनीहरूलाई त्यो नाउँ दिइने छ, किनभने परमेश्वरले तिनीहरूलाई अस्वीकार गर्नु भयो।” Se kapitletनेपाली नयाँ संशोधित संस्करण30 तिनीहरूलाई खोट लागेका चाँदी भनिन्छ, किनभने परमप्रभुले तिनीहरूलाई इन्कार गर्नुभएको छ।” Se kapitletसरल नेपाली पवित्र बाइबल30 तिनीहरू खोटो चाँदी कहलाइनेछन् किनभने म परमप्रभुले तिनीहरूलाई त्यागिदिएको छु।” Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण30 तिनीहरूलाई खोट लागेको चाँदी भनिन्छ; किनकि याहवेहले तिनीहरूलाई त्याग्नुभएको छ।” Se kapitlet |