Online Bibel

- Annoncer -




यर्मिया 6:25 - पवित्र बाइबल

25 खेतमा तिर नजाऊ। अनि सडकतिर नआऊ, किनभने शत्रुहरूसित तरवारहरू छन् अनि जहीं-तहीं विपद छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

25 खेतमा नजाओ, अथवा बाटोमा नहिँड़। किनकि शत्रुको हातमा तरवार छ र चारैतिर त्रास देखिन्‍छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

25 बारीतिर नजाओ, बाटोमा पनि नहिंड। शत्रुका हातमा हतियार छन्, चारैपट्टि डर छ।”

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 खेततिर काम गर्न नजाओ, न त सडकतिर हिँड्‍डुल गर; किनकि शत्रुसित तरवार छ, र चारैतिर डरैडर देखिँदैछ।

Se kapitlet Kopi




यर्मिया 6:25

Følg os:

Annoncer


Annoncer