Online Bibel

- Annoncer -




यर्मिया 6:23 - पवित्र बाइबल

23 सेनाहरूले तिनीहरूसित धनु-काँड र भालाहरू ल्याउँछन्। तिनीहरू निष्ठूर छन्। तिनीहरूमा दया छैन। तिनीहरूका आवाज घोडाहरूको आवाज जस्तै छ। हे सियोनकी छोरी! यी सेनाहरू युद्धका निम्ति तत्पर छन्, र तिमीमाथि आक्रमण गर्नु आइरहेकाछन्।”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

23 उनीहरू धनु र भाला लिएर सुसज्‍जित भएका छन्, उनीहरू निष्‍ठुर र निर्दयी छन्‌। उनीहरूको हल्‍ला समुद्रको गर्जनजस्‍तै छ। हे सियोनकी छोरी, तँलाई आक्रमण गर्न उनीहरू पङ्‌क्ति बाँधेर घोड़ाहरूमा सवार भएर आउँछन्‌।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

23 तिनीहरूले आफ्‍ना धनु र तरवार हातमा लिएका छन् र तिनीहरू निष्‍ठुर र निर्दयी छन्। तिनीहरू घोडामा चढेर आउँदा तिनीहरूको आवाज समुद्रको गर्जनझैँ हुन्‍छ। यरूशलेमसित लडाइँ गर्न तिनीहरू आइरहेका छन्।”

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तिनीहरू धनु र भालाले सुसज्जित भएका छन्; तिनीहरू निर्दयी छन् र दया देखाउँदैनन्। तिनीहरू आफ्ना घोडाहरूमाथि सवार हुँदा तिनीहरूको आवाज समुद्रको गर्जनजस्तै सुनिन्छ; हे यरूशलेमकी छोरी, तँलाई आक्रमण गर्नका लागि तिनीहरू युद्धको पङ्‌क्ति बाँधेर आइरहेका छन्।”

Se kapitlet Kopi




यर्मिया 6:23

Følg os:

Annoncer


Annoncer