Online Bibel

- Annoncer -




यर्मिया 6:18 - पवित्र बाइबल

18 यसर्थ, सारा जाति-जातिहरू, सुन! तिनीहरूको साक्षी-प्रमाण विषयमा ध्यान देऊ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

18 यसकारण तिनीहरूलाई के हुनेछ? हे जाति-जातिका मानिस हो, सुन। हे गवाही दिने हो, सो हेरिराख।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

18 यसकारण परमप्रभुले भन्‍नुभयो, “हे जाति-जातिका मानिसहरू हो, सुन। मेरा प्रजालाई के हुनेछ, त्‍यो जानिराख।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 यसकारण हे राष्ट्रहरू हो, सुन; हे साक्षीहरू हो, तिनीहरूलाई के हुँदोरहेछ, सो ध्यानसित हेर।

Se kapitlet Kopi




यर्मिया 6:18

Følg os:

Annoncer


Annoncer