Online Bibel

- Annoncer -




यर्मिया 6:16 - पवित्र बाइबल

16 परमेश्वरले यी कुराहरू भन्नुभयो, “दोबाटोमा उभ अनि हेर। सोध पूरानो बाटो कहाँ छ। सोध कहाँ असल बाटो छ, अनि त्यो बाटोमा हिँड। यदि तिमीले त्यसो गर्यौ भने तिमी स्वयंले विश्राम पाउनेछौ। तर तिमीहरूले भन्यौ, ‘हामी असल बाटोमा हिँड्ने छैनौं।’

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

16 परमप्रभु यसो भन्‍नुहुन्‍छ: “दोबाटोमा उभिएर हेर, प्राचीन मार्गहरूका विषयमा सोध। असल मार्ग कहाँ छ त्‍यो सोध, र त्‍यसैमा हिँड, र तिमीहरूले आफ्‍नो प्राणको निम्‍ति विश्राम पाउनेछौ। तर तिमीहरूले भन्‍यौ, ‘हामी त्‍यसमा हिँड्‌नेछैनौं’।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

16 परमप्रभु आफ्‍ना प्रजालाई भन्‍नुहुन्‍छ, “चौबाटोमा उभिएर हेर। पुराना बाटोहरू र सर्वोत्तम बाटो खोज र त्‍यस बाटोमा हिंड अनि तिमीहरूको जीवन शान्‍तिसित बित्‍नेछ।” तर तिनीहरूले भने, “अँहँ, हामी त्‍यसो गर्दैनौं।”

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 याहवेह यसो भन्‍नुहुन्छ: “चौबाटोमा उभिएर हेर, र प्राचीन मार्गको बारेमा सोध; त्यो असल मार्ग कहाँ छ, सोध र त्यसैमा हिँड, तब तिमीहरूले आफ्नो आत्मामा विश्राम पाउनेछौ। तर तिमीहरूले भन्यौ, ‘हामी यस मार्गमा हिँड्नेछैनौँ।’

Se kapitlet Kopi




यर्मिया 6:16

Følg os:

Annoncer


Annoncer