Online Bibel

- Annoncer -




यर्मिया 5:7 - पवित्र बाइबल

7 परमेश्वरले भन्नुभयो, “यहूदा, मैले तिमीलाई क्षमा गर्नु पर्ने एउटा सही कारण भन? तिम्रा छोरा-छोरीहरूले मलाई परित्याग गरे। तिनीहरूले मूर्तिहरूका कसम खाए जो साँच्चो देवताहरू होइनन्। मैले तिनीहरूले इच्छा गरेको प्रत्येक चीज दिएँ। तर तिनीहरू मेरा विश्वासघाती भए। तिनीहरू भीडको साथ वेश्याहरूकहाँ भेला भए।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

7 “मैले तिमीहरूलाई किन क्षमा गर्ने? तिमीहरूका छोराछोरीहरूले मलाई त्‍यागेका छन्, र तिनीहरू ती ईश्‍वरहरूका शपथ खान्‍छन्, जो ईश्‍वर नै होइनन्‌। मैले तिनीहरूका सबै खाँचो पूरा गरिदिएँ, तापनि तिनीहरूले व्‍यभिचार गरे, र वेश्‍याहरूका घरहुँदो भीड़ लागे।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

7 परमप्रभुले सोध्‍नुभयो, “किन म मेरा प्रजाका पापहरू क्षमा गरूँ? तिनीहरूले मलाई त्‍यागेका छन् र तिनीहरूले झूटा ईश्‍वरहरूलाई पुजेका छन्। तर मैले तिनीहरूलाई नअघाएसम्‍म खुवाएँ, तिनीहरूले व्‍यभिचार गरिरहे र तिनीहरूले वेश्‍यासित धेरै समय बिताए।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 “मैले तिमीहरूलाई किन क्षमा गरूँ? तिमीहरूका छोराछोरीहरूले मलाई त्यागेका छन्; अनि तिनीहरूले झूटा ईश्‍वरहरूका शपथ खाएका छन्, जो ईश्‍वर नै होइनन्। मैले तिनीहरूका सबै अभाव पूरा गरिदिएँ, तापनि तिनीहरूले व्यभिचार गरे, र वेश्याहरूका घरमा भीड लागे।

Se kapitlet Kopi




यर्मिया 5:7

Følg os:

Annoncer


Annoncer