Online Bibel

- Annoncer -




यर्मिया 5:21 - पवित्र बाइबल

21 यो सन्देश सुन, ‘तिमी मूर्ख मानिसहरूसँग चेत नै छैन, तिमीहरूका आँखाहरू छन् तर तिमीहरू देख्दैनौ। तिमीहरूका कानहरू छन् तर तिमीहरू सुन्दैनौ।’”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

21 हे मूर्ख र समझ नभएका मानिस हो, यो कुरा सुन, तिमीहरू, जसका आँखा त छन्, तर देख्‍दैनौ, कान त छन्, तर सुन्‍दैनौ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

21 ध्‍यान दिएर सुन, ए मूर्ख र बेसमझका मानिसहरू हो, जसका आँखाहरू त छन् तर देख्‍न सक्‍दैनन्, कानहरू त छन् तर सुन्‍न सक्‍दैनन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 यो कुरा सुन, हे मूर्ख र विवेकहीन मानिसहरू हो, जसका आँखा त छन्, तर देख्दैनन्, जसका कान त छन्, तर सुन्दैनन्:

Se kapitlet Kopi




यर्मिया 5:21

Følg os:

Annoncer


Annoncer