यर्मिया 5:20 - पवित्र बाइबल20 परमप्रभुले भन्नुभयो, “यो सन्देश याकूबका परिवारहरूलाई देऊ, यो सन्देश यहूदाका राज्यमा फैलाऊ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण20 “याकूबको घरानामा यो प्रचार गर्, यहूदामा यो घोषणा गर्: Se kapitletसरल नेपाली पवित्र बाइबल20 परमप्रभु भन्नुहुन्छ, “याकूबका सन्तानलाई यसो भन, यहूदाका मानिसहरूलाई यो कुरा सुनाऊ: Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण20 “याकोबको घरानालाई यसो भन्, र यहूदाका मानिसहरूलाई यो कुरा घोषणा गर्: Se kapitlet |