यर्मिया 5:2 - पवित्र बाइबल2 मानिसहरू शपथ खान्छन् र भन्छन्, ‘परमेश्वर जीवित हुनुहुन्छ।’ तर तिनीहरू झूटा शपथ खान्छन्।” Se kapitletनेपाली नयाँ संशोधित संस्करण2 ‘जीवित परमप्रभुको नाउँमा’ भनी तिनीहरू भन्छन्, तापनि तिनीहरू झूटा शपथ खान्छन्।” Se kapitletसरल नेपाली पवित्र बाइबल2 ‘जीवित परमप्रभुलाई साक्षी राखी’ तिनीहरू भन्छन्, तापनि तिनीहरूले झूटा शपथ खान्छन्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण2 यद्यपि तिनीहरूले, ‘जीवित याहवेहलाई साक्षी राखेर’ भन्छन्, तर पनि तिनीहरूले झूटो शपथ खान्छन्।” Se kapitlet |