यर्मिया 4:26 - पवित्र बाइबल26 मैले हेरें, अनि मलिलो भूमि, मरुभूमि भयो। त्यस भूमिमा भएका सबै शहरहरू नाश भए। यो परमप्रभुले नै गर्नुभयो, उहाँको क्रोधको प्रतिफल हो यो। Se kapitletनेपाली नयाँ संशोधित संस्करण26 मैले हेरें, र परमप्रभुको सामुन्ने, उहाँको भयानक रीसको सामुन्ने फलदायक जमिन मरुभूमि भएथ्यो, र त्यसका सबै नगरहरू ध्वस्त भएथे। Se kapitletसरल नेपाली पवित्र बाइबल26 मलिलो भूमि मरुभूमि भयो, सहरहरू विनाश भए, परमप्रभुको प्रचण्ड क्रोधको कारणले नाश भए। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण26 मैले हेरेँ, र फलदायी जमिन मरुभूमि भएको थियो; त्यसका सबै सहर याहवेहको सामु उहाँको भयानक रिसमा नष्ट भएका थिए। Se kapitlet |