Online Bibel

- Annoncer -




यर्मिया 4:22 - पवित्र बाइबल

22 परमेश्वरले भन्नुभयो, “मेरा मानिसहरू मूर्ख छन्। तिनीहरूले मलाई चिन्दैनन्। तिनीहरू अज्ञानी नानीहरू हुन्। तिनीहरू बुझ्दैनन्। तिनीहरू दुष्टाईं गर्नमा सिपालु छन्, तर तिनीहरू असल काम कसरी गर्नु जान्दैनन्।”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

22 “मेरा प्रजा मूर्ख छन्, तिनीहरू मलाई चिन्‍दैनन्‌। तिनीहरू बुद्धिहीन बालकहरू हुन्, तिनीहरूको समझशक्ति नै छैन। दुष्‍ट्याइँ गर्नलाई तिनीहरू सिपालु छन्, तर भलाइ गर्न तिनीहरू जान्‍दैनन्‌।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

22 परमप्रभु भन्‍नुहुन्‍छ, “मेरा प्रजा मूर्ख छन्; तिनीहरूले मलाई चिन्‍दैनन्। तिनीहरू बुद्धिबिनाका बालकहरूझैँ छन्; तिनीहरूको समझ-शक्ति नै छैन। तिनीहरू दुष्‍ट काम गर्न सिपालु छन्, तर तिनीहरू भलाइ गर्न चुक्‍दछन्।”

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 “मेरा मानिसहरू मूर्ख छन्; तिनीहरूले मलाई चिन्दैनन्। तिनीहरू ज्ञान नभएका बालकहरूजस्ता हुन्; तिनीहरूको समझशक्ति छैन। तिनीहरू दुष्‍ट काम गर्न सिपालु छन्; तर तिनीहरूले भलाइ कसरी गर्ने भन्‍ने कुरा जान्दैनन्।”

Se kapitlet Kopi




यर्मिया 4:22

Følg os:

Annoncer


Annoncer