यर्मिया 4:20 - पवित्र बाइबल20 ध्वंसपछि ध्वंस आउँछ। सम्पूर्ण देशनै ध्वंस भयो। हटात मेरा पालहरू पनि ध्वंस भए। मेरा पर्दाहरू च्यातिए र तल झारिए। Se kapitletनेपाली नयाँ संशोधित संस्करण20 नाशमाथि नाश आउँछ, सारा देश नै उजाड़ पारिन्छ। मेरा पालहरू तुरुन्तै ध्वस्त हुन्छन्, मेरा शरणस्थान एक क्षणमा नै नष्ट हुन्छ। Se kapitletसरल नेपाली पवित्र बाइबल20 एउटा विनाशपछि अर्को विनाश आउँछ, सारा देश नै उजाड पारिन्छ। अचानक हाम्रा पालहरू नाश पारिन्छ; तिनीहरूका पर्दाहरू च्यातिएर टुक्रा-टुक्रा पारिन्छन्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण20 विनाशपछि विनाश आउँछ; सम्पूर्ण देश ध्वस्त भएको अवस्थामा छ। अचानक मेरा पालहरू नष्ट हुन्छन्, एकै क्षणमै मेरो शरणस्थान नष्ट पारिन्छ; Se kapitlet |