यर्मिया 4:1 - पवित्र बाइबल1 परमप्रभुले भन्नुभयो, “हे इस्राएलका मानिसहरू! यदि तिमीहरू मकहाँ फर्की आउनु चाहन्छौ भने आऊ। तिमीहरूका मूर्तिहरू मेरो सामनेबाट हटाइदेऊ। मदेखि नबरालिओ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण1 “हे इस्राएल, यदि तिमीहरू फर्किआउँछौ भने, मतिरै फर्किआओ,” परमप्रभु भन्नुहुन्छ। “यदि तिमीहरूले आफ्ना घिनलाग्दा मूर्तिहरू मेरो दृष्टिबाट हटायौ र तिमीहरू बरालिएनौ भने, Se kapitletसरल नेपाली पवित्र बाइबल1 परमप्रभु भन्नुहुन्छ, “हे इस्राएलका मानिसहरू हो, तिमीहरू फर्किआउन चाहन्छौ भने मकहाँ फर्किआओ। तिमीहरूले ती घिनलाग्दा मूर्तिहरू मेरो सामुन्नेबाट हटायौ र मप्रति विश्वासयोग्य भयौ भने, Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण1 “हे इस्राएल, यदि तिमीहरू फर्किआउन चाहन्छौ भने, मकहाँ फर्किआओ,” याहवेह घोषणा गर्नुहुन्छ। “यदि तिमीहरूले आफ्ना घिनलाग्दा मूर्तिहरू मेरो दृष्टिबाट टाढा राख्यौ र फेरि बरालिएनौ भने, Se kapitlet |