यर्मिया 3:8 - पवित्र बाइबल8 इस्राएल अविश्वासी थिए अनि तिनले चालपाई कि मैले उसलाई टाढो पठाएँ। इस्राएलले चालपाई कि उसले व्यभिचार पाप गरेकीले मैले उसित छुटानाम गरें। तर यसले उसको अविश्वासी बहिनीलाई कुनै डर भएन। यहूदा पनि बाहिर गई अनि वेश्या झैं काम गर्नु लागि। Se kapitletनेपाली नयाँ संशोधित संस्करण8 त्यस अविश्वासी इस्राएलका सबै व्यभिचारको कारण मैले त्यसलाई त्यागपत्र दिएर निकालिदिएँ। तापनि मैले हेरें, त्यसकी विश्वासघाती बहिनी यहूदा डराइन, तर गएर त्यसले पनि वेश्यावृत्ति गरी। Se kapitletसरल नेपाली पवित्र बाइबल8 मलाई त्यागेर वेश्या बनेकी हुनाले मैले इस्राएललाई त्यागेर घरबाट धपाइदिएको देखेर पनि त्यसकी अविश्वासी बहिनी यहूदाले केही डर मानिन। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण8 मैले अविश्वासी इस्राएललाई त्यसको सम्बन्ध-विच्छेदको त्यागपत्र दिएँ र त्यसको व्यभिचारको कारण त्यसलाई टाढा पठाइदिएँ। तापनि त्यसकी अविश्वासी बहिनी यहूदा डराइन; त्यो पनि गई र व्यभिचार गरी। Se kapitlet |