Online Bibel

- Annoncer -




यर्मिया 3:17 - पवित्र बाइबल

17 त्यस समयमा तिनीहरूले यरूशलेमलाई ‘परमप्रभुको सिंहासन’ भनी स्वीकार्ने छन्। परमप्रभुको सम्मान दिनलाई सबै राजाहरू यरूशलेममा आउनेछन्। तिनीहरूले आफ्नो अट्टेरी दुष्ट हृदयलाई अब उसो मान्ने छैनन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

17 त्‍यस बेला यरूशलेम ‘परमप्रभुको सिंहासन’ भनिनेछ, र सबै जातिहरू परमप्रभुको नाउँलाई महिमा दिन यरूशलेममा भेला हुनेछन्‌। हठी भएर आफ्‍ना मनका दुष्‍ट कुराहरूमा तिनीहरू फेरि कहिल्‍यै लाग्‍नेछैनन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

17 त्‍यो समय आएपछि यरूशलेम ‘परमप्रभुको सिंहासन’ कहलाइनेछ र त्‍यहाँ मेरो आराधना गर्नलाई सबै जातिहरू भेला हुनेछन्। तिनीहरू आफ्‍ना हठी र दुष्‍ट हृदयका कुराहरूपछि फेरि कहिल्‍यै लाग्‍नेछैनन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 त्यस बेला मानिसहरूले यरूशलेमलाई याहवेहको सिंहासन भन्‍नेछन्; अनि सबै जातिका मानिसहरू याहवेहको नामलाई आदर गर्न यरूशलेममा भेला हुनेछन्। तिनीहरू फेरि आफ्ना दुष्‍ट हृदयको हठीपनाको पछि लाग्नेछैनन्।

Se kapitlet Kopi




यर्मिया 3:17

Følg os:

Annoncer


Annoncer