Online Bibel

- Annoncer -




यर्मिया 3:15 - पवित्र बाइबल

15 तिमीहरूका निम्ति मेरै जस्तो मन भएको शासकहरू दिनेछु। तिनीहरूले तिमीहरूलाई ज्ञान र समझशक्ति सिकाउनेछन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

15 अनि मेरो हृदयले रुचाएका गोठालाहरू म तिमीहरूलाई दिनेछु, जसले तिमीहरूलाई ज्ञान र बुद्धिसित डोर्‍याउनेछन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

15 म आफ्‍नो हृदयअनुसारका गोठालाहरू तिमीहरूलाई दिनेछु र तिनीहरूले तिमीहरूलाई बुद्धि र समझसाथ डोर्‍याउनेछन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 त्यसपछि म तिमीहरूलाई मेरो हृदयअनुसारको गोठालाहरू दिनेछु, जसले तिमीहरूलाई ज्ञान र समझकासाथ डोर्‍याउनेछन्।

Se kapitlet Kopi




यर्मिया 3:15

Følg os:

Annoncer


Annoncer